प्रदीपसमशेर जंगबहादुर राणा

पूर्व आइजिपी राणा दिवङ्गत, गौशालामा श्रद्धाञ्जली

नेपाल प्रहरीका भूतपूर्व महानिरीक्षक प्रदीपसमशेर जंगबहादुर राणाको निधन भएको छ । उनको पार्थिव शरीरमा श्रध्दाञ्जलीका लागि प्रहरीको गौशाला वृत्तमा साढे १० बजेपछि श्रद्धाञ्जली सभा राखिएको छ ।  त्यसपछि आर्यघाटसम्म शवयात्रा हुनेछ । श्रद्धाञ्जलीका लागि आईजीपी दीपक थापा,एआइजीहरु,डिआइजीहरु, एसएसपीहरु सवा १० बजेदेखि नै त्यहाँ पुग्दैछन् । श्रद्धाञ्जलीका लागि इच्छुक प्रहरी कर्मचारीलाई कार्यालय पोशाकमा उपस्थित हुन निर्देशन दिइएको छ । श्रद्धाञ्जलीका लागि उपत्यकास्थित प्रहरी वरिष्ठ उपरीक्ष…