ओली,बिन्दा
ओली-विन्दाबीच रोचक सवाल जवाफ
आफ्नो स्वभाविक बानीविपरित प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले निलम्बनको कारवाही भोगिरहेकी स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डेसँग लामो कुराकानी गर्नुभएको छ । हिजो आफैँले फोन गरेर बोलाउनुभएका प्रम आज दिउँसो दुईदेखि तीन बजेसम्म पाण्डेसँग बालुवाटारमा गफिनुभएको हो । एक घण्टा लामो एकल भेट आपसी अविश्वास हटाउनेमा केन्द्रित रहेको र अध्यक्ष ओलीले निलम्बन कार्यान्वयनमा नगएको संकेत गर्दै पार्टीमा सक्रिय रहन आग्रह गरेको बताइएको छ । पाण्डेसहित तत्कालीन पूर्वउपाध्यक्ष …