अस्मिता थापा
चेलीको बिहेसङ्गै दोहोर्याएर चुनाव
एक चेलीका खातिर निर्वाचित प्रतिनिधि नै बहिष्कार ! नेकपा एमालेकी एक नेतृले महाधिवेशन प्रतिनिधि बन्ने रहर गर्दै मरिहत्ते गरेपछि ओखलढुंगामा दोस्रो पटक निर्वाचन गराउन निर्देशन दिएको प्रसंग हो,यो । प्रतिनिधि चयनका लागि ओखलढुंगामा भएको निर्वाचन बदर गर्दै अध्यक्ष केपी शर्मा ओलीले हिजो पुनःनिर्वाचन गराउन निर्देशन दिएका थिए । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेको अवस्थामा शनिबार सम्पन्न मतदानबाट उनै निकट प्रतिनिधि निर्वाचित भएकाले पुनः निर्वाचन गर…