बुटवल इजलास

रविको पक्षमा आदेश आयो,सयौं सवाल जन्मायो

सहकारी ठगी प्रकरणमा कारागार चलान भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छुटेका छन् । उच्च अदालत,तुलसीपुर बुटवल इजलासका न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले कूल दायित्व नै खुल्न नपाउँदै २ करोड ६८ लाख रुपैयाँ जमानत लिएर थुनामुक्त गर्न आज आदेश दिएको हो ।  अदालतले तीन वटा शर्त पनि तोकेको छ । जसमा जिल्ला अदालतले २०८१ माघ १३ गते माग गरेको धरौटी रकम दफा ६८ अनुसार स्वीकार गर्ने, रविको मागबमोजिम बैंक जमानत ग्यारेन्टी सु…