एसएसबी

उता चुनाव चल्दाचल्दै भारतीय सीमा हेर्ने डिआइजी पशुपतिमा प्रकट

विभिन्न प्रदेशमा जारी चुनावको तनाववीच भारतीय सीमा सुरक्षा बलको एउटा टोली काठमाडौं आएको छ । सीमा सुरक्षासम्बन्धी बैठकमा भाग लिन एसएसबीका डिआइजी राजेश टिकुको नेतृत्वमा पाँच सदस्यीय टोली हिजो दिउँसो बिराटनगर हुँदै आइपुगेको बुझिएको छ ।  सौर्य एअरलाइन्सको उडानमा दिउँसो साढे २ बजे काठमाडौं आइपुगेको टोलीले साँझ पशुपतिनाथ मन्दिरको दर्शन गर्दै आरती अवलोकन गरेको थियो । डिआइजी टिकुको टोली सशस्त्र प्रहरी मुख्यालय हलचोकमा आज आयोजित बैठकमा सहभागी हुन काठमाडौं आएको गृह…