हतियार

निजी हतियार ३६ हजार थान, इजाजत लिइएका पाँच

पछिल्लो समय निजी हतियार राख्न पाउने अवस्था र यसको कानुनी पक्षबारे अनेक टिप्पणीहरु भइरहेका छन् । चैत ५ गते विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंका दुई जना अंगरक्षक अत्याधुनिक बन्दुकसहित सर्वोच्च अदालतको मूल गेटबाट पक्राउ परेपछि यो विषय बहसमा आएको छ ।  गृह मन्त्रालयको तथ्याङ्कले हाल देशभर झण्डै ३६ हजार इजाजतप्राप्त हतियार रहेको देखाउँछ । तर, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको रेकर्डमा भने पाँच जनाले मात्र त्यस्ता हतियारको इजाजत पाएको देखिन्छ ।  प्रस…