हतियार

हतियार आयो, सँगसँगै सेनाले दुःख पायो

अर्बाैं मूल्य बराबरको हतियार त आयो तर भन्सारमा बुझाउनुपर्ने केही करोड रकम आफूसँग नहुँदा नेपाली सेनाले सास्ती खेप्नुपरेको छ । भन्सारलाई शुल्क बुझाउन नसक्दा महिनौँअघि कोरियाबाट ल्याइएको ‘के– टु’ सिरिजको राइफल थन्किएको र असुरक्षाको डरले गतहप्ता ट्रकमा लोड गरेर जंगी अड्डा पुर्‍याइएको छ । सोबापतको दस्तुर भने तिर्न बाँकी नै छ । सैनिक स्रोतका अनुसार  ६ वटा ठूल्ठूला बाकसमा ७ सय ४४ थान हतियार गतहप्ता विमानस्थल भन्सारबाट उठाएर जंगी अड्डाको दक्षिणतिर अवस्…