नागरिकता

कागजको खोस्टो हो नेपाली नागरिकता ?

विवरण ढाँटेर नेपाली नागरिकता लिनेहरु बढ्दै गएका छन् । नक्कली आमाबुबा र किर्ते प्रमाणपत्र खडा गरेर नागरिकताको प्रमाणपत्र लिने विदेशीसँगै नेपाली पनि थुप्रै छन् । कतिपयले कानुनसम्मत एउटै नागरिकता प्राप्तिका निम्ति अनेकौं दुःख, हैरानी खेपिरहनुपर्दा कसैले भने दर्जनौं नागरिकता बनाइरहेका छन्, कसरी ? नेपाली नागरिकतामा विदेशीको पहुँच कसरी बढ्यो ? सरकारी अधिकृतहरूले विदेशी नचिनेको कि नजाँचेको ? प्रश्न अनेक छन् । नेपालको सन्दर्भमा नागरिकता प्राप्तिका निम्ति सम्बन्धित व्यक्तिको …

Page 1 of 2