रातो मच्छिन्द्रनाथ

यस्तो देखियो भोटो जात्रा (फोटो फिचर)

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो आज देखाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा आज अपरान्ह ललितपुरको जावलाखेलमा भोटो देखाइएको हो । वैशाख ११ गतेदेखि सुरु भएको रथयात्रा एक महिनापछि आज सम्पन्न भएको हो । भोटो अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीहरु, वरिष्ठ सरकारी अधिकारीहरु पनि जावलाखेल पुग्नुएको थियो । रातो मच्छिन्द्रनाथको जात्रा ने…