प्रधानमन्त्री

बाबुरामका बिरामी बुबा भेट्न प्रधानमन्त्री प्रचण्ड ट्रमा सेन्टरमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईका बुबा भोजप्रसाद भटट्राईको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।  आज दिउँसो राष्ट्रिय ट्रमा सेन्टर पुगेर उहाँले त्यहाँ उपचाररत भोजप्रसादको स्वास्थ्य अवस्था बुझ्नुभएको हो ।  स्वास्थ्यमा समस्या देखिएपछि भोजप्रसादको केही दिनदेखि ट्रमा सेन्टरमा उपचार भैरहेको छ ।