अब त्यस्ता प्रधानमन्त्री कहाँ पाइनु
संविधानले घण्टा तोकेर प्रधानमन्त्री नियुक्त गर्न भनेकै थिएन । तर, ५ जना श्रीमानको एक मतले आदेश दियो, पालना पनि तुरुन्तै भयो । बरु, संविधानले उसैको हकमा भनेको छ, ‘एक महिनाअघि आफ्ना कमाण्डरको नाम सिफारिस गर ।’ तर, महिनौँ भयो, माल पाएर चाल नपाएझैं कामुको भरमा चलेका छन् श्रीमानहरु !
यसरी हात्तीले आफ्नो भार थाहा नपाएजस्तो छ, नेपालको अदालत । उसका निर्देशनात्मक आदेशले देशका प्रधानमन्त्री घण्टा तोकेर फेरिन्छन् । तर, न्यायालय नै त्यस्तो निकाय भएको छ कि जसलाई स…