प्रधानमन्त्री र उपप्रधानमन्त्री श्रेष्ठबीच छोटो बातचित

प्रधानमन्त्री र उपप्रधानमन्त्री श्रेष्ठबीच छोटो बातचित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठबीच संक्षिप्त भेटवार्ता भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष र वरिष्ठ उपाध्यक्षसमेत रहनुभएका उहाँहरुबीच आज साँझ १५ मीनेट कुराकानी भएको हो ।

उहाँहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो । यसअघि आजै बिहान प्रधानमन्त्री दाहाल र सञ्चारमन्त्री रेखा शर्माबीच पनि आधा घण्टा छलफल भएको थियो ।

टिप्पणीहरू