विश्वप्रकाश शर्मा

महाधिवेशन नभए महामन्त्रीले पद छाड्ने

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेतृत्वबाट पार्टीको विशेष महाधिवेशनलाई बेवास्ता गरिएमा पदबाट राजीनामा दिने चेतावनी दिएका छन्। हिजो सिंगापुरबाट फर्केका पार्टी सभापति शेरबहादुर देउवालाई भेट्न पुगेका उनले पछिल्लो एक महिनादेखि जारी केन्द्रीय समिति बैठकमा उठेका बहसबारे जानकारी गराउँदै यस्तो कदम चाल्ने संकेत दिएका हुन्। भेटमा महामन्त्री शर्माले पार्टी विधानको धारा १७ (२) स्मरण गराउँदै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरु विशेष महाधिवेशनको पक्षमा रहेको बताएका थि…