समाचार

घुस प्रकरणका 'बिचौलिया' एमालेद्वारा निलम्बित

पोखराको लिचीबारी जग्गा प्रकरणका मुख्य अभियुक्तका रूपमा चर्चामा आएका नेकपा (एमाले)का सल्लाहकार परिषद सदस्य सुजन लामा पार्टीबाट अनिश्चितकालीन निलम्बनमा परेका छन्। पार्टीको गण्डकी प्रदेश कमिटीले हिजो र आज बसेको बैठकबाट लामालाई निलम्बन गर्ने निर्णय गरेको हो। अदालतबाट दोषमुक्त नभएसम्म उनका सबै जिम्मेवारी निलम्बित रहने प्रदेश कमिटी स्रोतले जनाएको छ। बाटुलेचौरस्थित १३५ रोपनी सरकारी जग्गा हत्याउने प्रयोजनका लागि लामाले निवर्तमान सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, भूमि व्यवस्था…

Page 249 of 2009