समाचार

वाईसिएलको जम्बो टोलीलाई खुमलटारमा निर्देशन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमनविरुद्ध खरोरुपमा उत्रन युवा कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।  पार्टीको भातृ संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसिएल)को नवनिर्वाचित पदाधिकारीलाई आफ्नै खुमलटार निवास खुमलटारमा बधाई तथा शुभकामना दिँदै उहाँले जनयुद्धका उपलब्धिको रक्षा र पार्टीमाथि हुने हमलाको प्रतिवाद गर्न निर्देशन दिनुभएको हो ।  ‘प्रतिगमनकारीहरूले कहीँ न कहीँ जनयुद्ध, माओवादी, युवा, वाईसिएल, जनमुक्ति सेनाको भूमिका र योगदानलाई…

Page 334 of 2004