रविले यस्तरी कानुन तोड्दै आउँदा पनि प्रधानमन्त्री ....
कुनै बेला घनिष्ठ सम्बन्धमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने अहिले एक-अर्काको कटु आलोचक छन् । लामो समय सहकारी ठगी प्रकरणको आरोपबाट उन्मुक्ति पाउँदै आएका रवि ओली प्रधानमन्त्री भएकै बेला पक्राउ परेपछि यी दुईको सम्बन्ध बिग्रिएको हो ।
त्यसो त,रविलाई अमेरिकाबाट फर्काएर पत्रकारितामा स्थापित गर्न ओलीको विशेष भूमिका छ । उनी दुवैचोटी गृहमन्त्री हुँदा ओलीको दह्रो बलियो साथ पाए । सहकारी ठगीमा रविमाथि "कारवाही त पर…