राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन साहले गीत गाउँदै चुनावी अभियान गरेका छन्। प्रतिनिधिसभा सदस्यका लागि झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका साह हिजोदेखि सुदूर पश्चिममा छन् ।
आज बिहान कैलाली क्षेत्र नम्बर २ मा पुगेर उनको कोटाबाट उठेका केपी खनाललाई जिताउन आग्रह गरेका छन् । स्थानीय पार्टी कार्यालयमा ‘सिमसिमे पानीमा, ज्यानले बेइमान गर्छ कि जिन्दगानीमा’ गीत गाएका थिए ।
आजै महेन्द्रनगरमा चुनावी प्रचारको कार्यक्रम छ ।