अरूका सन्तान मार्दा आफैंलाई आपत
आर्मी स्कुलमा नयाँ भर्ना खुलेको छ । कर्साबले बच्चाको खानाबाट पैसा कमाउन लागेका छन् । सेनाले ठूलो रकम स्कुल सञ्चालन गर्न दिएको बुझिन्छ तर भ्रष्टाचार छ । रामशरण कार्की जर्साबले कमाए, एक मात्र छोरा माओवादी लडाइँमा बेपत्ता भयो ।
प्रयोग राणा कर्साबले कमाए छोरा दीर्घरोगी भयो । जितेन्द्र कार्की, प्रताप गुरुङले कमाए जर्नेल हुनै नपाई घर गए । । जीवन थापाले कमाए, रोग लागेर मर्ने अवस्थामा आफंै छन् । भूपाल कर्साबले चिफको पावर लगाएर हालसम्म १ करोड बढी कमाएका छन् । सबैलाई बुझाउनुपर्छ महिनाक…