पाठकपत्र

कति भिडे, कति उत्रिए ?

सेनाको खरिपाटी अधिकृत क्याडेट छनोटमा २०७४ सालमा १५० जनाका लागि विज्ञापन भएकोमा करिब चार हजार जनाले दरखास्त दिएका थिए । तीमध्ये साधारण शरीर पहिचान, दौड, सेट अप, पुस अप र आइक्यू टेस्टमा पास भएर बाँकी रहेका १३४५ जना लोकसेवा आयोगले लिएको लिखित परीक्षामा सहभागी भए । तर, जम्मा १९ जना मात्रै पास भए । त्यसमा एकजना पनि महिला परेनन् । अझै मेडिकल, अन्तर्वार्तालगायत छनोट चरण बाँकी नै छ । त्यो सबै पास गर्ने बढीमा १० जना मात्रै होलान् । न्यून संख्यामा मात्रै लिखितमा पास भएपछि अधि…