बिहानैदेखि कृष्ण मन्दिरमा भक्तजनको घुईंचो (फोटो फिचर)
आज भगवान श्रीकृष्णको जन्म दिन । आजको दिनलाई कृष्ण जन्माष्टमीको नामले पनि चिनिन्छ । हिन्दु धर्मावलम्बीहरु बिहानैदेखि नजिकैका कृष्ण मन्दिरमा दर्शन गर्न पुगेका छन् । काठमाडौं उपत्यकाका कृष्ण मन्दिरहरुमध्ये सबैभन्दा पुरानो पाटन मंगलबजारमा रहेको कृष्ण मन्दिरमा दर्शनार्थीहरुको घुईंचो लागेको छ । हेरौं, केही तस्बिर:








टिप्पणीहरू