तस्विरमा इण्डोनेशियाको चङ्गा महोत्सव

तस्विरमा इण्डोनेशियाको चङ्गा महोत्सव

नेपालमा पनि अब दशैँको सुरसार चल्दैछ र सोहिअनुरुप चङ्गा उडाउने कार्यक्रमहरु शुरु हुनेछ तर इण्डोनेशियाको राजधानी जकार्ताको बान्टुल जिल्लामा पर्ने समास सामुन्द्रिक तटमा भने चङ्गा महोत्सवको आयोजना भर्खरै सकिएको छ । यो महोत्सवमा हाम्रो नेपालमा उडाइने सानो सानो चङ्गा नभई विभिन्न आकृतिका ठूला ठूला चङ्गा उडाउने गरिन्छ । केही तस्विर:

श्रोत: सिन्ह्वा

टिप्पणीहरू