पाकिस्तान मेला भोलिदेखि काठमाडौंमा
भोलिदेखि राजधानीमा पाकिस्तान एण्ड नेपाल फ्रेण्डसिप ट्रेड फेयर २०२२ शुरु हुँदैछ । प्रदर्शनीमा पाकिस्तानमा उत्पादित विविध वस्तु तथा सामग्री राखिने बताइएको छ ।
त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरको चौथो तल्लामा आगामी बिहीबारसम्म हुने मेलाको उद्घाटन भोलि दिउँसो १२ बजे नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर साहले गर्ने बताइएको छ ।
टिप्पणीहरू