औषधि व्यवस्था विभागमा कर्मचारी अभाव

औषधि व्यवस्था विभागमा कर्मचारी अभाव

औषधि व्यवस्था विभागले करार सेवामा कर्मचारी पदपूर्तिका निम्ति आवेदन माग गरेको छ । विभागले इच्छुक, योग्यता पुगेका नेपाली नागरिकले २१ दिनभित्र आवेदन दिनुपर्ने सूचना आज प्रकाशित गरेको छ ।

विज्ञापनमा फार्मेसी अधिकृत पाँच जना र फार्मेसी सुपरभाइजर १० जना मागिएको हो ।

टिप्पणीहरू