माओवादी बैठक क्रियापुत्री भवनमा

माओवादी बैठक क्रियापुत्री भवनमा

नेकपा माओवादी केन्द्रले काठमाडौं निर्वाचन क्षेत्रस्तरीय भेला बोलाएको छ । भोलि बिहान ११ बजे क्षेत्र नम्बर ९ को बिस्तारित बैठक तथा कार्यकर्ता भेला बोलाइएको बताइएको छ ।

कंलकीस्थित मालपोत कार्यालयदेखि ७० मिटर पश्चिममा रहेको क्रियापुत्री भवनको हलमा बैठक राखिएको छ ।

बैठकमा सहभागी हुन माओवादीले पार्टी सदस्य, बुद्धिजीवी, मजदुर, महिला, युवालगायतलाई सार्वजनिक सूचनामार्फत माओवादीले अनुरोध गरेको छ ।

टिप्पणीहरू