०९ मंसिर २०८१, आइतबार | 24 Nov 2024, Sunday
जन आस्था
असोज १८, २०७९
0 shares
मासु खाँदा घाँटीमा हड्डी अड्किएर लमजुङमा एक जनाको प्राण गएको छ ।
मर्स्याङ्दी गाउँपालिका-९ का ४५ वर्षीय सम्सेर दमैको घाँटीमा हाड अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
टिप्पणीहरू