एमालेले रवीन्द्र मिश्रलाई नसघाउने

एमालेले रवीन्द्र मिश्रलाई नसघाउने

नेकपा एमालेले काठमाडौँ क्षेत्र नम्बर १ राप्रपालाई नछोड्ने भएको छ । दुई पार्टीबीच भएको चुनावी गठबन्धनमा उक्त क्षेत्र राप्रपालाई पर्ने भनिए पनि एमालेले आफ्नै उम्मेदवार खडा गरेको हो ।

राप्रपाले काठमाडौँ-१ बाट हालै पार्टी प्रवेश गरेका रवीन्द्र मिश्रलाई टिकट दिएको छ । मिश्रले एमाले अध्यक्ष केपी ओलीको समर्थन लिन व्यक्तिगत पहलसेमत गरेका थिए । तर,एमालेले युवासंघका अध्यक्ष किरण पौडेललाई त्यहाँको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

एमालेले दुई विपरित धारका राजनीतिक शक्ति राप्रपा र जसपासँग गठबन्धन गरेको छ । गठबन्धनका कारण केही सीट खालि राखेर काठमाडौं उपत्यकासहित वाग्मती प्रदेशका सबै जिल्लामा उम्मेदवार टुंगो लागेको छ ।

एमालेले टुंगो लगाएका नामहरू यस्ता छन् :

काठमाडौं क्षेत्र नम्बर १

प्रतिनिधिसभा
किरण पौडेल

प्रदेशसभा

आत्माराम शर्मा
गणेश दुलाल

काठमाडौं २

प्रतिनिधिसभा
मणिराम फुयाँल

प्रदेशसभा
सानु श्रेष्ठ
सुवर्ण श्रेष्ठ

काठमाडौं ३

प्रतिनिधिसभा
कृष्ण राई

प्रदेश सभा
रामेश्वर फुयाल
चन्द्रमान लामा

काठमाडौं ४
प्रतिनिधिसभा
डा.राजन भट्टराई

प्रदेशसभा
तेज ढकाल
जयराम थापा

काठमाडौं ५

प्रतिनिधिसभा
ईश्वर पोखरेल

प्रदेशसभा
दिपक निरौला
नारायण सिलवाल

काठमाडौं ६

प्रतिनिधिसभा
सर्वेन्द्र खनाल

प्रदेशसभा
अमन मास्के
निरेशलाल सिंह

काठमाडौं ७

प्रतिनिधिसभा
टुंगिन बाँकी

प्रदेशसभा
जीवन मानन्धर
श्याम घिमिरे

काठमाडौं ८

प्रतिनिधिसभा
अष्टलक्ष्मी शाक्य

प्रदेशसभा
राजेश शाक्य
नाम्गेल लामा

काठमाडौं ९

प्रतिनिधिसभा
कृष्णगोपाल श्रेष्ठ

प्रदेशसभा
हरिकृष्ण डंगोल
केशव पोखरेल

काठमाडौं १०
नटुंगिएको
ललितपुर १

प्रतिनिधिसभा
नवराज सिलवाल

प्रदेशसभा
मधुसुदन पौडेल
चेतनाथ सन्जेल

ललितपुर २

प्रतिनिधिसभा
प्रेम महर्जन

प्रदेशसभा
रामेश्वर श्रेष्ठ
ज्ञानेन्द्र शाक्य

ललितपुर ३

प्रतिनिधिसभा
अमृत खड्का

प्रदेशसभा
प्रेमभक्त महर्जन
रघुनाथ महर्जन

भक्तपुर १

प्रतिनिधिसभा
नवराज गेलाल
प्रदेशसभा
मोहन श्रेष्ठ
ख खाली

भक्तपुर २

प्रतिनिधि सभा
महेश बस्नेत

प्रदेशसभा
किरण थापा
नन्दनकृष्ण प्रधान

चितवन २

प्रतिनिधिसभा
कृष्णभक्त पोखरेल

प्रदेशसभा
कृष्ण सिलवाल
देवी ज्ञवाली

चितवन ३

प्रतिनिधिसभा
खाली

प्रदेशसभा
कृष्ण भुर्तेल
सरस्वती विष्ट

नुवाकोट १

प्रतिनिधि सभा
बद्री मैनाली

प्रदेशसभा
क टुंगो लाग्न बाँकी
ख पूर्णलाल श्रेष्ठ

नुवाकोट २

प्रतिनिधिसभा
नारायण खतिवडा

प्रदेशसभा
क.केशव पाण्डे

ख बिजय लोप्चन

धादिङ १

प्रतिनिधिसभा
भूमि त्रिपाठी

प्रदेशसभा
गजेन्द्र थपलिया
रमेश आचार्य

धादिङ २

प्रतिनिधिसभा
खेम लोहनी

प्रदेशसभा
डा. रामकुमार अधिकारी
ख धनबहादुर घले

रामेछाप

प्रतिनिधिसभा
कैलाश ढुंगेल

प्रदेशसभा
शान्तिप्रसाद पौडेल
मिलन घिसिङ

सिन्धुपाल्चोक

क्षेत्र नम्बर १

सरेश नेपाल

प्रदेशसभा
कमल नेपाल
होमनारायण श्रेष्ठ

क्षेत्र नम्बर २
शेरबहादुर तामाङ

प्रदेशसभा
अमानसिंह तामाङ
हस्त पण्डित

काभ्रे

क्षेत्र नम्बर १

प्रतिनिधिसभा
रेशम लामाले टिकट पाएका छन् ।

प्रदेशसभा
दिलबहादुर लामा (दिलिप)
चन्द्र लामा

क्षेत्र नम्बर २

प्रतिनिधिसभा
गोकुल बास्कोटा

प्रदेशसभा
कुमार खकुरेल
कुमार थापा

मकवानपुर क्षेत्र नम्बर १

प्रतिनिधिसभा
रामेश्वर राना

प्रदेशसभा
कमल विष्ट
एकालाल श्रेष्ठ

क्षेत्र नम्बर २

प्रतिनिधिसभा
महेश बर्तौला

प्रदेशसभा
विष्णु ढकाल
लालबहादुर थापा

सिन्धुली क्षेत्र नम्बर १

प्रतिनिधिसभा
प्रदीप कटुवाल

प्रदेशसभा
सुवास देवकोटा
रामकुमार कार्की

क्षेत्र नम्बर २

प्रतिनिधिसभा
मनोजजंग थापा

प्रदेशसभा
विनोद खड्का
रामकुमार पौडेल

टिप्पणीहरू