म्यानमारमा उज्यालो पर्व (फोटो फिचर)

म्यानमारमा उज्यालो पर्व (फोटो फिचर)

हिजोबाट ३ दिनसम्म म्यानमारमा परम्परागत थाडिङयुत पर्व अर्थात उज्यालोको पर्व मनाउन थालिएको छ । यो महोत्सवलाई लाइटिङ फेस्टिभल पनि भन्ने गरिन्छ भने यो दक्षिणपूर्वी एसियाली देशमा परम्परागत थिंग्यान वाटर फेस्टिभलपछि दोस्रो सबैभन्दा लोकप्रिय चाडको रुपमा रहेको छ ।

यो पर्व अवधिभर बौद्ध धर्मावलम्बीहरूले आआफ्नो घर,कार्यस्थल र सडकमा सजावटका लागि लालटेन झुण्ड्याउँछन् भने हाम्रो आउन लागेको तिहारमा झैं जताततै दियो बत्तीहरु बाल्ने गरिन्छ।

श्रोत: सिन्ह्वा

टिप्पणीहरू