उपराष्ट्रपति नन्दबहादुर पुन र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईबीचको भेटवार्ता सकिएको छ ।
बिहानदेखि झण्डै पौने घण्टा उहाँहरुबीच कुराकानी भएको थियो । उपराष्ट्रपति पुनलाई भेट्न अध्यक्ष भट्टराई लैनचौरस्थित उपराष्ट्रपति निवास पुग्नुभएको हो ।
टिप्पणीहरू