अरिङ्गालको टोकाइबाट देउमाई २ का ६७ वर्षीय दलबहादुर राईको ज्यान गएको छ । जंगलमा घाँस काट्न गएको समयमा उनलाई अरिङ्गालले टोकेको थियो ।
अरिङ्गालको टोकाइबाट गम्भीर परेका राईको उपचारको क्रममा बिर्तामोडस्थित बिर्तासीटी अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू