ढकाल जर्साब क्वालालम्पुर हुँदै बैंककतिर
नेपाली सेनाका एक जना उच्च अधिकारी हिजो राति मलेसियाको राजधानी क्वालालम्पुर हुँदै बैंकक पुगेका छन् । मलेसियाको बाटिक एयरबाट उपरथी सन्तोषकुमार ढकाल राति साढे ९ बजे बाटिक क्वालालम्पुर गएका हुन् । उनको बिदाइका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १४ बाहिनीपति तथा सहायक रथी विनोद खरेल पुगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौचरस्थित विमानस्थल कार्यालय स्रोतले बताएको छ ।
टिप्पणीहरू