हार्डवेयरमा आगलागी हुँदा एक करोड पचास लाख बढीको क्षति

हार्डवेयरमा आगलागी हुँदा एक करोड पचास लाख बढीको क्षति

हिजो साँझ बुध्दशान्ति १ पुल्चोकको शिवम ट्रेडर्स एण्ड सप्लायर्समा भएको आगलागीमा अनुमानित १ करोड ५० लाख बढिको सामान जलेर नष्ट भएको बताइएको छ।

विद्युतको तार सर्ट भएर लागेको आगलागी झापाको विभिन्न नगरपालिकाबाट आएको ३ वटा दमकलले नियन्त्रणमा लिएको थियो ।

टिप्पणीहरू