एमालेले समानुपातिकतर्फ ३४ सिटमा क-कसलाई छान्यो ?

एमालेले समानुपातिकतर्फ ३४ सिटमा क-कसलाई छान्यो ?

नेकपा एमालेले समानुपातिक पध्दतितर्फ पाएको ३४ सिटमा सांसद चयन गरेको छ ।  आज दिउँसो बसेको सचिवालय बैठकले १२ पुरुष र २२ महिला गरी ३४ जना छानेको हो ।

एमालेले चयन गरेका सांसदहरुको नामावली निम्नानुसार छ:-

आदिवासी जनजातितर्फ :

पुरुष : देवीप्रसाद भट्टचन,हेमराज राई, कालुराम राई ।

महिला : नैनकला थापा, सूर्यकुमारी श्रेष्ठ,उर्मिला थेवे,इश्वरी घर्ती, रणकुमारी बलाम्पाकी, शान्ति श्रेष्ठ,सरस्वती सुब्बा

खस आर्यतर्फ : 

पुरुष : रघुजी पन्त, एकनाथ ढकाल, दयालबहादुर शाही

महिला : मेनका पोखरेल, सरिता भुसाल,शोभा ज्ञवाली,बिजुला रायमाझी,निर्मला कोइराला,सम्झना थपलिया,दीपा शर्मा, सुनिता बराल

थारु :

आश्माकुमारी चौधरी, शान्ति चौधरी

दलित :

ईश्वरबहादुर रिजाल,प्रभु हजारा पासवान, चन्द्रबहादुर विश्वकर्मा , रुक्मणी राना बराइली, हर्कमाया विश्वकर्मा

मधेशी : 

गंगाप्रसाद यादव, अमृतलाल राजवंशी, विना देवी,अमृता अग्रहरि,प्रतिक्षा तिवारी मुखिया

मुस्लिम :

सराज अहमद खान

टिप्पणीहरू