०८ पुस २०८२, मंगलबार | 23 Dec 2025, Tuesday
जन आस्था
पुस १३, २०७९
0 shares
डलर अर्बपति तथा नेपाली काँग्रेस सभासद् विनोद चौधरी संखुवासभा गएका छन् । उनी एभरेष्ट हेलिको हेलिकप्टरमा आज मध्यान्ह त्यता गएका हुन् ।
चौधरीसँगै हेलिकप्टरमा पूर्वमन्त्री दिपक खड्का पनि रहेको बताइएको छ । टोलीमा अन्य तीन जना पनि छन् ।
टिप्पणीहरू