१३ मंसिर २०८१, बिहीबार | 28 Nov 2024, Thursday
जन आस्था
फागुन ७, २०७९
0 shares
सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल हिजो राति सिंगापुरबाट फर्कनुभएको छ । श्रीमान मल्ल सिंगापुर एअरलाइन्सको उडानमा राति स्वदेश फिर्ता हुनुभएको हो
उहाँ सिंगापुर एअरलाइन्सको उडान नम्बर एसक्यु ४४२ बाट राति १० बजे काठमाडौं आइपुुग्नुभएको हो ।
टिप्पणीहरू