प्रधानमन्त्रीको निजी चिकित्सकमा डा. युवराज

प्रधानमन्त्रीको निजी चिकित्सकमा डा. युवराज

प्रधानमन्त्री पुष्पकमल दाहालको निजी चिकित्सकमा प्रा.डा. युवराज शर्मालाई नियुक्त गरिएको छ । 

डा. शर्मा पेट तथा कलेजो रोग विशेषज्ञ हुन् । उनी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुर, सुमेरु अस्पताल ललितपुरका साथै ह्याम्स हस्पिटल, धुम्बाराहीमा पनि कार्यरत छन् ।

डा. शर्मा जनरल मेडिसिन र पेटसम्बन्धी रोगका विशेषज्ञ हुन् ।

टिप्पणीहरू