माधव नेपालका भाईको छ तल्ला माथिबाट खसेर निधन
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका भाई सरोजकुमार उपाध्यायको राजधानीस्थित एउटा भवनको छ तल्ला माथिबाट खसेर निधन भएको छ । उपाध्याय एकीकृत समाजवादीका केन्द्रीय सदस्य हुन् ।
उनी शंखमूलस्थित एउटा रेष्टुरेण्टको छैठौं तलाबाट खसेका हुन् । खसेपछि घाइते भएका उनको उपचारको क्रममा माइतीघरस्थित अन्नपूर्ण अस्पतालमा निधन भएको हो ।
टिप्पणीहरू