संयुक्त राष्ट्रसंघले पठायो नेपालमा नयाँ प्रतिनिधि
नेपालका लागि नयाँ राष्ट्रसंघीय प्रतिनिधिमा जानाभ्साक्छा नियुक्त भएकी छन् । उनले हाल प्रतिनिधिको रुपमा रहेकी हाना सिंगर हाम्डीको जिम्मेवार सम्हाल्न लागेकी छन् ।
वर्तमान प्रतिनिधि हाम्डी पनि केही महिनाअघि मात्रै नेपालका लागि प्रतिनिधिमा नियुक्त भएकी थिइन् । जानाभ्साक्छा सन् २०१८ देखि २०२२ सम्म श्रीलंकामा कार्यरत थिइन् ।
टिप्पणीहरू