युएईलाई हराएपछि नेपाल विश्वकपमा छनोट

युएईलाई हराएपछि नेपाल विश्वकपमा छनोट

आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम तथा निर्णायक खेलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई हराउँदै नेपाल एकदिवसीय विश्वकपमा छनोट भएको छ ।

त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले युएईलाई डिएल मेथोडमा दुई रनले हराउँदै विश्वकपमा छनोट भएको हो ।
 

टिप्पणीहरू