इटहरीको वडा कार्यालयमा पहिचानवादीको ताल्चा

इटहरीको वडा कार्यालयमा पहिचानवादीको ताल्चा

कोशी प्रदेशको पुनः नामाङ्कन गर्नुपर्ने माग राख्दै पहिचानवादी समूहले इहटरीको २० नम्बर वडा कार्यालयमा पनि तालाबन्दी गरेका छन् ।

सयौंको संख्यामा आएका उनीहरुले कार्यालयमा समेत तोडफोडको प्रयास गरेको बताइन्छ ।

कोशी प्रदेशलाई पुनः नामाङ्कन गर्नुपर्ने माग राख्दै प्रदर्शनकारीहरुले निरन्तर आन्दोलन गरिरहेका छन् ।

टिप्पणीहरू