सिंहदरबारमा उर्जा मन्त्री र राजदूतको मुलाकात
नेपालका लागि अमेरिकी राजदूत डिन. आर थम्पसनले उर्जामन्त्री शक्तिबहादुर बस्नेतसँग भेटवार्ता गरेका छन्।
आज बिहान सिंहदरबारस्थित मन्त्रालयमा उक्त भेटघाट भएको हो । उर्जामन्त्री बस्नेतलाई भेट्न राजदूत थम्पसन ११ बजे मन्त्रालयमा पुगेका थिए ।
प्रधानमन्त्रीले क्याविनेट विस्तार गरेर नयाँ मन्त्री नियुक्त भएपछि अमेरिकी राजदूतको भेटघाट बाक्लिएको छ ।
टिप्पणीहरू