सरकारी सुरक्षा अधिकारीहरुको केन्द्रीय  बैठक शुरु

सरकारी सुरक्षा अधिकारीहरुको केन्द्रीय  बैठक शुरु

सिंहदरबारस्थित गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बैठक भर्खरै शुरु भएको हो ।

गृहसचिव विनोदप्रकाश सिंह,तीन तारे जर्नेल सरोजप्रताप राणा,प्रहरी महानिरीक्षक बसन्त कुँवर,सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल,राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा र मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतलगायत बैठकमा सहभागी छन् ।

टिप्पणीहरू