इस्लामावादमा नेपाल र पाकिस्तान सम्बन्धवारे सल्लाह
पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो र इस्लामावादस्थित नेपाली राजदूत तापस अधिकारीबीच भेटवार्ता भएको छ ।
विदेश मन्त्रालयमा भएको भेटवार्तामा दुई मुुलुकबीच कायम रहेको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने,जनस्तरको सम्बन्धलाई थप कसिलो बनाउने र द्विपक्षीय व्यापार विस्तारमाथि छलफल भएको बताइएको छ ।
टिप्पणीहरू