प्रधानमन्त्री र काँग्रेस सभापतिबीच आधा घण्टा कुराकानी

प्रधानमन्त्री र काँग्रेस सभापतिबीच आधा घण्टा कुराकानी

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । उहाँहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कुराकानी भएको बताइएको छ ।

प्रधानमन्त्रीसँग छलफल गर्न पूर्वप्रधानमन्त्री समेत रहनुभएका सभापति देउवा बिहान सवा ९ बजे बालुवाटार पुग्नुभएको हो । उहाँ कुराकानीपछि पौने १० बजेको समयमा त्यहाँबाट बाहिरिनुभएको बालुवाटार स्रोतले बताएको छ ।
 

टिप्पणीहरू