समाजवादीका सम्मानित नेता मधेश झर्नुभो

समाजवादीका सम्मानित नेता मधेश झर्नुभो

पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल जनकपुर जानुभएको छ । आज हवाई मार्गबाट उहाँ मधेश प्रदेशको राजधानी जनकपुर पुग्नुभएको हो । 

बुद्ध एयरको उडान नम्बर बिएचए ५०७ मा नेता खनाल अघि ५ बजे काठमाडौँबाट जनकपुर प्रस्थान गरेको बताइएको छ ।

टिप्पणीहरू