०५ पुस २०८२, शनिबार | 20 Dec 2025, Saturday
जन आस्था
जेठ १५, २०८०
0 shares
नेकपा माओवादी केन्द्रका सांसद जगतबहादुर पार्की नयाँ दिल्ली प्रस्थान गरेका छन् । पार्की आज राति पौने १० बजे काठमाडौंबाट त्यसतर्फ गएका हुन् ।
उनी उपचारको निम्ति एअर इण्डियाको उडान नम्बर एआई २१२ मा राति भारत गएको बताइएको छ ।
टिप्पणीहरू