यति चढेर मधेस झरेका उपेन्द्र बुद्धबाट फिर्ता

यति चढेर मधेस झरेका उपेन्द्र बुद्धबाट फिर्ता

पूर्वउपप्रधानमन्त्री तथा सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव काठमाडौँ फर्किनुभएको छ । 

हिजो दिउँसो मधेस प्रदेशको राजधानी जनकपुर पुग्नुभएका उहाँ आज मध्याह्न काठमाडौँ आइपुग्नुभएको हो । अध्यक्ष यादव बुद्ध एयरको बिएचए-४०५ उडानमा मध्याह्न १२ बजे काठमाडौँ विमानस्थलमा उत्रिएको बताइएको छ ।  

हिजो दिउँसो यति एयरलाइन्सको जहाजबाट उहाँ जनकपुर जानुभएको थियो ।
 

टिप्पणीहरू