महानगरको डोजर सामाखुशीकाे सुकुम्बासी बस्तीतर्फ

महानगरको डोजर सामाखुशीकाे सुकुम्बासी बस्तीतर्फ

काठमाडौं महानगरपालिकाले सामाखुशी वरपरको सुकुम्बासी बस्तीमा डोजर लगाउने भएको छ ।

बिहान ११ बजे डोजर लगाउने समय तय गरिएको बताइएको छ । यता, बस्तीमा महानगरको डोजर लगाउने योजनालाई बिफल पार्न सुकुम्बासीहरुले पनि आवश्यक तयारी गरेका छन् । 

महानगरपालिकाले गत हिउँदमा थापाथलीको वागमती किनार र केही महिनाअघि सिनामंगलको वागमती किनारमा रहेका सुकुम्बासी बस्तीमा डोजर लगाउने प्रयास गरेको थियो । तर, दुबै स्थानमा स्थानीयको चर्को बिरोधपछि महानगरपालिका पछि हटेको हो ।

टिप्पणीहरू