०७ पुस २०८२, सोमबार | 22 Dec 2025, Monday
जन आस्था
असार ४, २०८०
16 shares
मंगोलियाका उपप्रधानमन्त्री सैबुयान अमरसैखान काठमाडौं आइपुगेका छन् । सैबुयान हिजो राति ११ बजे काठमाडौं विमानस्थलमा ओर्लिएका हुन् ।
चाइना साउदर्नको उडान नम्बर सिजेड ३०६७ मा ग्वाङझौबाट काठमाडौं आएका सैबुयान राजधानी उलानबटोरका मेयर तथा गभर्नर पनि हुन् ।
टिप्पणीहरू