सिंहदरबारमा क्याबिनेट बैठक जारी

सिंहदरबारमा क्याबिनेट बैठक जारी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको क्याबिनेट बैठक सिंहदरबारमा जारी छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठसहित विभागीय मन्त्रीहरुको उपस्थिति छ । त्यस्तै, नवनियुक्त मुख्यसचिव बैकुण्ठ अर्याल पनि क्याबिनेट बैठकमा हुनुहुन्छ । 

क्याबिनेटको आजको बैठक नियमित भएको बताइएको छ ।

टिप्पणीहरू