सोलुखुम्बुबाट काठमाडौँका लागि उडेको मनाङको हेलिकप्टर बेपत्ता
सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ ।
पाँच जना विदेशी यात्रु लिएर बिहान १० बजे सोलुबाट उडेको हेलिकप्टर सवा १० बजेदेखि सम्पर्कबिहीन भएको बताइएको छ । हेलिकप्टर पाइलट चेत गुरुङले उडाएका थिए ।
मनाङ एयरका अनुसार हेलिकप्टरको खोजी कार्य भैरहेको छ ।
टिप्पणीहरू