सुनसरीमा बेवारिसे अवस्थामा एउटा शव फेला परेको छ ।
धरान उपमहानगरपालिका ८, हिमाली जंगल नजिकै एक महिलाको शव फेला परेको हो । स्थानीयले उक्त शव आज बिहान फेला पारेका हुन् । शवको पहिचान हुन सकेको छैन ।
जिल्ला प्रहरी कार्यालयले घटनास्थल पुगेर अनुसन्धान थालेको जनाइएको छ ।
टिप्पणीहरू